समाजडा. उपेन्द्र देवकोटालाई सरकारी सम्मानका साथ अन्त्यष्टी गरिनेसेतोपाटी संवाददातावरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई सरकारी सम्मानका साथ आज अन्त्यष्टी गरिने भएको छ। अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ। श्रद्धाञ्जलीपछि मंगलबार नै पशुपति आर्यघाटमा सरकारी सम्मानसहित दाहसंस्कार गरिने भएको छ।

Comments

Popular posts from this blog

Beauty of Chainpur,Nepal

AGREEMENT TO MAKE THE RAILWAY KERUNG KTM.