कहाँ छन् मेरा छोरा ?
खर्साल
टोल, राजविराज नगरपालिकाकी ६० वर्षीया मुगिंयादेवी राम (चमार) को बिहानी
आँसुबाट सुरु हुन्छ । राति आँखा नलागुन्जेल उनी आँसुमै डुबिरहन्छिन् ।
जीवनको उत्तरार्धमा मुगिंयादेवी आँसुमा डुब्नुको पछाडिको कारण हो, वैदेशिक
रोजगारीमा गएका उनका जेठा छोरा इन्द्रदेव राम ८ वर्षदेखि सम्पर्कविहीन
हुनु ।
Comments
Post a Comment