५
असार, काठमाडौं । दिवंगत वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको
पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि न्यूरो अस्पताल, बाँसबारीमा
राखिएको छ ।
नेता, सहकर्मी मात्र होइन, सार्वसाधारण पनि डा. देवकोटालाई श्रद्धान्जली दिन पुगेका छन् । अस्पताल प्रांगणमा देवकोटाको शव राखिएको छ ।
देवटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराई पनि अस्पताल पुगेका छन् ।


२०७५ असार ५ गते १०:५३ मा प्रकाशित
सम्बन्धित शीर्षकहरु
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।मुख्य खबरहरु
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
Also you may like this
Ads by Revcontent























