विश्वकप उद्घाटन [तस्बिरहरु]

विश्वकप फुटबलको २१ औं संस्करण बिहीबार राति सुरु भएको छ । रुसको राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा विशेष समारोहबीच विश्वकप उद्घाटन गरिएको हो । समारोहमा रसियन कलाकारहरुले विशेष प्रस्तुति दिएका छन् ।

Comments

Popular posts from this blog

Beauty of Chainpur,Nepal

AGREEMENT TO MAKE THE RAILWAY KERUNG KTM.