अरुण तेस्रोको सुरुङभित्र पुरिएर ४ जनाको मृत्यु

मकालु गाउँपालिकाको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलबिद्युत अायाेजनाको सुरुङ खन्ने क्रममा ४ जना कामदारको मृत्यु भएको छ । शुक्रबार राती पौने ९ बजे सुरुङभित्र ढिस्को खस्दा ४ जना पुरिएका हुन।

Comments

Popular posts from this blog

Beauty of Chainpur,Nepal

AGREEMENT TO MAKE THE RAILWAY KERUNG KTM.