नेपाल र चीनबीच १० वटा सम्झौता, इलेक्ट्रिक कार्गो रेल काठमाडौं ल्याइने    अनलाइनखबर   0 प्रतिक्रिया        63   SHARES  Facebook Twitter Email                ७ असार, बेइजिङ । नेपाल र चीनबीच इलेक्ट्रिक कार्गो रेल काठमाडौं ल्याइनेसहित १० वटा सहमति भएको छ ।   साथै थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ ।   प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच गे्रट हल अफ पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माण लगायतका सम्झौता भएको हो ।    
 
Comments
Post a Comment