Popular posts from this blog
मेसिनबाट धान रोपाइँ [फोटोफिचर] असार २३, २०७५ वेदराज पौडेल डाँगीहाट (मोरङ) — यहाँका किसान मेसिनबाट धान रोप्न थालेका छन् । नेपाल कृषि कम्पनीले कृषिमा आधुनिकीकरण गर्ने अभियान सञ्चालन गरेपछि किसानलाई मेसिनबाटै थोरै खर्चमा धान रोप्ने, गोड्ने र काट्ने (हार्वेस्टिङ) काम गर्न सहज भएको छ । प्रकाशित : असार २३, २०७५ १८:०७ ट्रेमा बीउ राखेर १५ दिनको धानको बेर्ना मेसिनबाट रोप्दा किसानहरूले एक बिघामा १ सय ५० मनसम्म आम्दानी गर्ने गरेका छन् । ट्रेमा बेर्ना उत्पादन गर्ने प्रविधि ब्याडमा बीउ राख्दाभन्दा महँगो परेपछि अहिले नेपाल कृषि कम्पनीले ब्याडमै प्लास्टिक बिछ्याएर बेर्ना तयार गरिदिन थालेको छ । यसबाट ८० प्रतिशत लागत घटेको छ । गत शनिबार नेपाल कृषि कम्पनीकै फार्म हाउसमा मेसिनबाट धान रोपियो । त्यस क्रममा नेपाल कृषि कम्पनी निर्देशक वीरेन्द्रबहादुर बस्नेतसहितको टोलीले किसानलाई एकीकृत खेती र आधुनिक प्रविधिबाट खेती गर्दा लागत कम हुने र आम्दानी बढी गर्न सकिनेबारे छलफल गर्यो । किसानहरूको समूह बनाई एकैपटक एक हजार बिघा जमिनमा खेती गर्ने योजना रहेको बस्नेतले बताए । क
AGREEMENT TO MAKE THE RAILWAY KERUNG KTM.
नेपाल र चीनबीच १० वटा सम्झौता, इलेक्ट्रिक कार्गो रेल काठमाडौं ल्याइने अनलाइनखबर 0 प्रतिक्रिया 63 SHARES Facebook Twitter Email ७ असार, बेइजिङ । नेपाल र चीनबीच इलेक्ट्रिक कार्गो रेल काठमाडौं ल्याइनेसहित १० वटा सहमति भएको छ । साथै थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच गे्रट हल अफ पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माण लगायतका सम्झौता भएको हो ।
Comments
Post a Comment